|
|
|
||
चीनको च च्याङ प्रान्त मातहतको छाङ सिङ जिल्लाको एउटा विदेशी भाषा विद्यालयमा दक्षिण अफ्रिकाकी एकजना युवती कार्यरत हुनुहुन्छ। बाउली नामकी ती युवती दक्षिण अफ्रिकाको केपटाउनबाट आउनुभएको हो। गत वर्षको जुनदेखि उहाँले छाङ सिङ जिल्लाको एउटा विद्यालयमा विदेशी भाषा सिकाउन थाल्नुभएको हो।
चीन आएको एक वर्ष बढी समयमा बाउली नामकी दक्षिण अफ्रिकी युवतीले अधिकांश चिनियाँ साथीसँग चिनजान गर्नुका साथै चीनको रङ्गीचङ्गी जीवनको उपभोग गर्नुभएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |