फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ पोशाकमा अतिथिको स्वागत

(GMT+08:00) 2017-08-18 14:18:21

स्यामन ब्रिक्स शिखर सम्मेलन आयोजना हुनलागेको परिप्रेक्ष्यमा नान छाङ रेलमार्ग ब्युरो अन्तर्गत फु चौ उच्च गतिको रेलका परिचारिकाहरूले फु चौ रेलवै स्टेशनमा अतिथि सम्बन्धी शृङ्खलाबद्ध तालिम लिइरहेका छन्।

फु चौ उच्च गतिको रेलका परिचारिकाहरूले नयाँ पोशाक लाएर फुर्तिलो भावनाका साथ स्यामन ब्रिक्स शिखर सम्मेलनमा सहभागी विभिन्न अतिथिहरूको स्वगात गर्नेछन्।

1  2  3  
जानकारी तथा लेखहरु