फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मरुभूमिमा लुकेको नदी

(GMT+08:00) 2017-08-18 18:46:18

ता सी हाई च जलाशय सिन्च्याङ युगुर स्वायत्त प्रदेशको थाइ ली मू नदीको तल्लो भागमा पर्ने एक जलाशय हो। यो जलाशयको पश्चिमी किनार था ख ला मा कान मरुभूमिको नजिकै छ। पहिला यो जलाशय कृषिको सिँचाइका लागि प्रयोग गरियो। हाल यो जलाशय पानीको आपूर्तिका लागि जलाशय हो। मरुभूमिमा लुकेको यो नदीको सुन्दर दृश्य देखिन्छ।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु