फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पर्यटन स्रोतहरूको व्यावहारिक विकास

(GMT+08:00) 2017-08-21 15:42:03

 

       तिब्बतमा पर्यटन गर्न चाहने पर्यटकहरुको संख्या केहि वर्षदेखि झन् झन् बढ्दै गैरहेको छ। पर्यटक   हरुका अनुसार हाल तिब्बतको सडक धेरै राम्रो छ, तिब्बतमा पर्यटन झन् झन् सुविधायुक्त हुँदै गएको छ। केहि व्यवसायीले तिब्बतमा औद्योगिक विकास असंभव छ, तसर्थ सरकारले तिब्बतको पर्यटनमा ठूलो समर्थन गरिरहेको छ। हाल हिउँदे पर्यटनलाई प्रवर्द्धन गर्ने काम भैरहेको छ, लिन्चीमा आरू फूल महोत्सव धेरै लोकप्रिय छ।

जानकारी तथा लेखहरु