फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतीद्वारा शोतोन पर्वको स्वागत

(GMT+08:00) 2017-08-22 15:22:22

सात दिने तिब्बती परम्परागत चाड—ल्हासा शोतोन चाड हिजो अगस्ट एकाईस तारिख औपचारिक रुपमा शुरु भएको छ। विशाल बुद्धको थांका पनि सोहि दिन बेग्ला बेग्लै रुपमा ल्हासा सहरको जपाङ्ग मन्दिर र सला मन्दिरमा प्रदर्शन गरिएको छ। यी मध्ये तिब्बती बौद्ध धर्मका भविष्यवेत्ता बुद्ध----बिशाल बुद्धको थांका पहिलो पटक शोतोन चाडमा प्रदर्शन गरिएको छ।

1  2  
जानकारी तथा लेखहरु