फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली अल्पसंख्यक जातिका परिकार

(GMT+08:00) 2017-08-23 09:18:01

कोरियाली जाति चीनका 56 जातिहरुमध्ये एक हो। यो जातिका मानिसहरु मुख्य गरी चीनको उत्तरपूर्वी भागमा बसोबास गर्छन्। बार्बिक्यू, चिसो चाउचाउ, ढुङ्गाको भाँडोमा पकाएको खाना, बन्दाको अचार, जिनसङ मिसाइएको चिकेन सुप आदि कोरियाली जातिका मुख्य खानेकुरा हुन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु