फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासाको गरिबी निवारणमा हरित व्यवसायको योगदान

(GMT+08:00) 2017-08-23 14:25:23

चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासा सहरमा धेरै'सफा भूमि'चिन्ह लिएका पसलहरू देख्न सकिन्छ। उदाहरणका लागि 'सफा सहर भूमि सुपरमार्केट'अथवा'ल्हासा सफा भूमि वाणिज्य व्यापारिक कम्पनी'आदि छन्। 'सफा भूमि'बौद्ध धर्मको भनाई हो। सफा बौद्ध भूमिको अर्थ आफ्नै छ छ। तर पसलमा यी दुईटा अक्षरले विभिन्न अर्थ दिन्छन्। तिब्बतमा यी अक्षरले हरित् कृषि र व्यवसायिक पशुपालनलाई प्रतिनिधित्व गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु