फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2017 ब्रिक्स स्यामन शिखर सम्मेलन आयोजना हुने

(GMT+08:00) 2017-08-23 15:50:32

सन् 2017 ब्रिक्स स्यामन शिखर सम्मेलन आयोजना हुन लागेको छ। यसै अगष्ट महिनाको आरम्भमा आयोजित ब्रिक्स सातौं आर्थिक-ब्यापारिक मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न मुलुकका अर्थ-ब्यापार क्षेत्रका मन्त्रीहरूले संयुक्त रुपमा "ब्रिक्स मुलुकको लगानी सुविधाजनक कार्यक्रम"को अनुमोदन गरेका थिए।

उक्त सातौं आर्थिक-ब्यापारिक मन्त्रीस्तरीय सम्मेलन यसै अगष्टको आरम्भमा चीनको शाङ्हाई शहरमा आयोजना गरिएको थियो। जुन ब्रिक्स मुलुकको सहयोग दोस्रो "स्वर्ण दश वर्ष"मा प्रवेश गरेपछि आयोजना गरिएको पहिलो आर्थिक-ब्यापारिक मन्त्रीस्तरीय सम्मेलन पनि थियो। त्यस सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा विभिन्न मुलुकका अर्थ-ब्यापार मन्त्रीहरूले एकमतका साथै सारा विश्वको पहिलो लगानी सुविधाजनक दस्तावेज अर्थात् "ब्रिक्स मुलुकको लगानी सुविधाजनक कार्यक्रम"को पनि अनुमोदन गरेका थिए।

जानकारी तथा लेखहरु