फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली प्रधानमन्त्रीद्बारा भारतको भ्रमण शुरु

(GMT+08:00) 2017-08-23 16:32:05

नेपाली प्रधानमन्त्री शेरबहादुर देउवाले अगष्ट तेईस तारिखदेखि भारतको भ्रमण थाल्नुभयो। हाल चीन र भारत बीचको सीमा विवाद चलिरहेका बेला उहाँको त्यस भ्रमणले निकै ध्यानाकर्षण गरेको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा एकाईसौं शताब्दीको अन्तर्राष्ट्रिय सम्बन्ध शून्य र प्रतिस्पर्धा बीचको सम्बन्ध नरहेको बताउँदै नेपाल र भारत बीचको सम्बन्ध स्वस्थ रुपमा विकसित हुँदै जाने दृश्य देख्दा चीन खुसी रहेको औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु