फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शोतोन चाडको तिब्बती नाटक प्रदर्शन शुरु

(GMT+08:00) 2017-08-24 14:28:16

तिब्बती नाटक आठौं शताब्दीको तिब्बती धार्मिक कलामा आधारित छ। सन्2006को मे महिनामा चीनको राज्य परिषद्ले पहिलो चरणमा तिब्बती नाटकलाई राष्ट्रिय गैरभौतिक सांस्कृतिक सम्पदा सूचीमा समावेश गरेको थियो।

शोतोन चाडमा तिब्बती नाटक प्रदर्शनी एउटा छोड्न नसकिने कार्यक्रम हो। अगस्ट बाईस तारिख यस वर्षको शोतोन चाडको तिब्बती नाटक प्रदर्शनी ल्हासा सहरको एउटा पार्कमा शुरु भएको छ।

जानकारी तथा लेखहरु