फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सि चिङ फिङ: चीनको शासन व्यवस्था" सम्बन्धी अन्तर्राष्ट्रिय प्रकाशन उपलब्धि प्रदर्शनी पैचिङमा आयोजना

(GMT+08:00) 2017-08-24 17:59:45

"सि चिङ फिङ: चीनको शासन व्यवस्था" सम्बन्धी अन्तर्राष्ट्रिय प्रकाशन उपलब्धि प्रदर्शनी अगष्ट तेईस तारिख 24औं पैचिङ अन्तर्राष्ट्रिय पुस्तक मेलामा आयोजना गरिएको छ।

उक्त किताबलाई सन् 2014को सेप्टेम्बर महिनामा प्रकाशन गरिए यता देश र विदेशमा निकै ध्यानाकर्षण गरिएको छ। हालसम्मा त्यसलाई एकाईसवटा भाषामा प्रकाशन गरिनुका साथै विश्वका एक सय साठीभन्दा बढी मुलुक र क्षेत्रमा प्रकाशित गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

जानकारी तथा लेखहरु