फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको शाननानस्थित खसोङ्गका किसानको प्रगति

(GMT+08:00) 2017-08-25 15:57:11

खसोङ्ग गाउँलाई तिब्बतको लोकतान्त्रिक सुधारअघि खसोङ्ग मनोर भनिन्थ्यो। सन् 1959 पछि तिब्बतमा लोकतान्त्रिक सुधार सुरु भएको पहिलो गाउँ भएकाले यसलाई तिब्बत लोकतान्त्रिक सुधारको पहिलो गाउँ मानिन्छ। यहाँको सुधार संग्रहालय पनि तिब्बत स्वायत्त प्रदेशको 'देशभक्तिपूर्ण शिक्षा केन्द्र'पनि हो।

1  2  3  
जानकारी तथा लेखहरु