फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको छ्याङ्गमा जिल्लामा गरिबी निवारण

(GMT+08:00) 2017-08-25 15:58:57

दुई वर्षयता यो संगठनले गाईको प्रजनन, चिया पसल, जातीय हस्तकला आदि व्यवसायमार्फत कूल आम्दानी पन्ध्र लाख चिनियाँ युआन पुगेको छ। सन् 2016 मा पचास गरिब परिवारलाई गरिबीबाट मुक्त गरिएको छ। त्यसैगरी सन् 2017 मा अन्ठान्नव्बे र सन् 2018 बयासी गरिब परिवारलाई गरिबीबाट मुक्त गर्ने योजना रहेको छ।


1  2  3  
जानकारी तथा लेखहरु