फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमान्डौमा चिनियाँ किताब तथा चिनियाँ संस्कृतिको पर्दशनी

(GMT+08:00) 2017-08-26 18:15:39

नेपालमा चिनियाँ सस्कृतिको बारेमा जानकारी दिन र चिन जान चाहानेहरुको लागि चिनको बारेमा विभिन्न जानकारी दिनको लागि शनिबार काठमान्डौमा चिनियाँ किताब तथा चिनियाँ संस्कृतिको पर्दशनी गरिएको छ । सिआरआई कन्फुसियस क्लासरुम नेपाल र सिन्जी बुक स्टोरको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले चिनियाँ फिल्भ फेस्टिभल, चिनियाँ शिक्षक तथा विशेषज्ञहरुसागको अन्तरक्रियामा सहभागी भएका छन् । विषेश गरि चिन जान चाहनेहरु, चिनियाँ भाषा सिकिरहेका र सिक्न चहानेको लागि यो कार्यक्रम अत्यन्त लाभदायी हुने बताउनुहुन्छ क्यापिटल एफएमका अध्यक्ष एवमं सिआरआई कन्फुसियस क्लासरुम नेपालका फरेन डिरेक्टर प्रकाश बाबु पौडेल ।

1  2  3  
जानकारी तथा लेखहरु