फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिपूर्ण उपायमार्फत कोरियाली प्रायद्बिपमा निशस्त्रीकरण गर्ने कुरामा अमेरिका आशावादी

(GMT+08:00) 2017-08-28 18:08:04

अमेरिकी विदेश मन्त्री रेक्स टिलेर्सनले हिजो अगष्ट सत्ताईस तारिख उत्तर कोरियाद्बारा नयाँ क्षेप्यास्त्र परीक्षण गरी "उत्तेजना फैलाउने कारवाही" भन्दै अमेरिकाले शान्ति उपायमार्फत कोरियाली प्रायद्बिपको आणविक समस्या समाधान गर्ने बताउनुभयो।

विदेश मन्त्री टिलेर्सनले उत्तर कोरियाले गरेको कुनै किसिमको क्षेप्यास्त्र परीक्षणबाट सुरक्षा परिषदको सम्बन्धित निर्णयको उलङ्घन भएको बताउनुभयो। उहाँले कोरियाली प्रायद्बिपलाई आणविक निशस्त्रीकरण बनाउन अन्तर्राष्ट्रिय समाजले आशा गरेको बताउँदै उत्तर कोरिया वार्तामा फर्केर शान्तिपूर्ण उपायमार्फत कोरियाली प्रायद्वीपको तवाव कम बनाउने बताउनु भयो।

जानकारी तथा लेखहरु