फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दंगा रोक्नका लागि भारतद्बारा गम्भिर सुरक्षा कदम चाल्ने

(GMT+08:00) 2017-08-28 18:08:52

भारतको केन्द्रीय जाँचबुझ व्यूरो अन्तर्गत विशेष अदालतले आज अगष्ट अठ्ठाईस तारिख धार्मिक नेता गुरमित राम राहिम सिंहलाई सजाय सुनाउने घोषणा गरेको छ। फेरि एक पटक दंगा रोक्नका लागि धेरै सैनिक प्रहरीले दंगा भएको ठाउँ पाछखुला, सिर्सा तथा अस्थायी जेल रहेको रोथाक आदि मुख्य क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाएको छ।

प्राप्त अर्को समाचार अनुसार, हरियाना राज्य र पन्जाव राज्यका सरकारले सत्ताईस तारिखदेखि उनन्तीस तारिख विहान साढे एघारसम्म इन्टर्नेट सेवा अवरुद्ध हुने घोषणा गरेका थिए।

जानकारी तथा लेखहरु