फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुर्घटनामा बेपत्ता भएका दश अमेरिकी नौसैनिकको लाश भेटाइयो

(GMT+08:00) 2017-08-28 18:10:40

अमेरिका नौसेनाले आज अगष्ट अठाइस तारिख सार्वजनिक गरेको वक्तव्य अनुसार, सातौँ जहाज दलको युएसएस जोहन एस मेककाइन नामक मिसाइल नष्ट नौसेना पोत र तेल ट्यांकर आपसमा ठोक्किँएर भएको दुर्घटनाबाट बेपत्ता भएका दश जना अमेरिकी नौसैनिकको लाश भेटिएको छ।

उक्त वक्तव्यका अनुसार, सबै लाश युएसएस जोहन एस मेककाइन नामक मिसाइल नष्ट नौसेना पोतमा भेटाइएको हो। सो दुर्घटनाको कारणबारे अमेरिकी सेनाले अझै जाँच गरिरहेको छ।

जानकारी तथा लेखहरु