फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय "डेरा सचा सौदा"का नेतालाई बलात्कार अपराधमा 20 वर्षको कारावासमा सजाय

(GMT+08:00) 2017-08-29 18:05:42

भारतीय संचार माध्यमका अनुसार, भारतीय केन्द्रीय अनुसन्धान ब्युरोको यही अगष्ट अठ्ठाईस तारिख एउटा विशेष अदालतले भारतीय "डेरा सचा सौदा क्याम्प ट्रुइ-डिल"का नेता गुरमित राम राहिम सिंहलाई बलात्कारको अपराधमा 20 वर्षको कारावास सजाय सुनाउने घोषणा गरेको थियो।

गुरमित राम राहिम सिंह "डेरा सचा सौदा क्याम्प ट्रुइ-डिल"का प्रमुख हुन्। यो संगठनको मुख्यालय हरियाना राज्यको सिर्सा गाउँ क्षेत्रमा रहेको छ।

सजायको घोषणा भएपछि संगठनका समर्थकहरुले आफ्नो विरोध कार्यक्रम आयोजना गरेका छन्।

जानकारी तथा लेखहरु