फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको एक अस्पतामा ४८ घण्टाभित्र बयालीस बालबालिकाहरुको मृत्यु

(GMT+08:00) 2017-08-31 18:20:20

भारतीय संचार माध्यमले अगष्ट तीस तारिख जनाए अनुसार, भारतको उत्तर प्रदेशको एउटा सार्वजनिक अस्पतालमा विगत अड्चालीस घण्टाभित्र बयालीस जना बालबालिकाको मृत्यु भएको छ।

यो अस्पताल उत्तर प्रदेशको गोरखपुर जिल्लाको बी.आर.डी. अस्पताल हो। यो अस्पतालका अध्यक्षले मृत्यु भएका बालबालिकाहरुमध्ये सातजनालाई इन्सेफलाइटिस भएको र अरु बालबालिकाहरुको मृत्युको कारण बारेमा अनुसन्धान भइरहेको जनाएका छन्।

बी.आर.डी. अस्पताल गोरखपुर जिल्लाको सबैभन्दा ठूलो सार्वजनिक अस्पताल हो। यो अस्पतालमा छिमेकी राज्य बिहार र छिमेकी मुलुक नेपालका धेरै रोगीहरु उपचारमा जाने गर्दछन्।

जानकारी तथा लेखहरु