फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र ब्राजिलका राष्ट्रपति मिचेलबीच भेटवार्ता

(GMT+08:00) 2017-09-02 16:10:12

        हिजो सेप्टेम्बर एक तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा ब्राजिलका राष्ट्रपति मिचेल टेमरसँग भेट-वार्ता गर्नुभएको छ। सो अवसरमा दुवै नेताले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर बनेको अवस्थामा चीन र ब्राजिलले सहयोग बढाएर आपसी सहयोगलाई नव विकास मुलुक सहयोगको नमूनाको रुपमा बनाउनुपर्ने कुरामा जोड दिएका छन्। दुवै मुलुकले सँगसँगै चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अरु विकास गर्ने इच्छा पनि दुवै नेताले व्यक्त गरेका छन्।

1  2  
जानकारी तथा लेखहरु