फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुक उद्योग वाणिज्य मञ्च चीनको स्या मनमा शुरु

(GMT+08:00) 2017-09-03 14:01:27

        आज सेप्टेम्बर तीन तारिख दिउँसो ब्रिक्स मुलुक उद्योग वाणिज्य मञ्च चीनको स्या मनमा शुरु भएको छ। यस पटकको मञ्च अहिलेसम्मकै सबैभन्दा ठूलो मञ्च हो। चीनका राष्ट्राध्य सी चिन फिङ यस पटकको मञ्चको उद्घादन समारोहमा सहभागी हुनेका साथै सम्बोधन दिनुहुने छ। ब्राजिलका राष्ट्रपति मिचेल टेमर, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोव जुमा लगायतका नेताहरु यस पटकको मञ्चको उद्धादन समारोहमा सहभागी हुनुहुने छ।

जानकारी तथा लेखहरु