फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकको उद्योग तथा वाणिज्य मञ्चका अपेक्षाहरु

(GMT+08:00) 2017-09-03 14:02:22
         ब्रिक्स मुलुकको उद्योग तथा वाणिज्य मञ्च ब्रिक्स शिखर सम्मेलनको एक महत्वपूर्ण कार्यक्रम हो। यो मञ्चमा चारवटा अपेक्षा लिइएको छ। चारवटा अपेक्षामा उद्योग तथा वाणिज्य क्षेत्रको आपसी हितयुक्त सहयोगको विश्वास बढाउने, उद्योग तथा वाणिज्य क्षेत्रबीचको आदान-प्रदान र सहयोग बढाउने, मूल्य लागत नीति प्रस्तुत गर्ने र विश्व आर्थिक व्यवस्थापनमा उद्योग तथा वाणिज्य क्षेत्रको सहभागितालाई गहिरो तथा विस्तृत बनाउने रहेका छन्।
जानकारी तथा लेखहरु