फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्सको व्यापारिक मात्रा वृहत हुँदै

(GMT+08:00) 2017-09-03 14:02:49

        सन् 2016 मा ब्रिक्सका पाँच सदस्यबीचको व्यापार मात्रा लगभग तीन खर्ब अमेरिकी डलर पुगेको छ। पूर्वानुमानका अनुसार, सन् 2020 सम्ममा ब्रिक्सको आर्थिक मात्रा विश्वको पचीस प्रतिशत पुग्नेछ भने सन् 2030 सम्ममा सात मुलुक समूहको कूल मात्राभन्दा ठूलो हुनेछ।

जानकारी तथा लेखहरु