फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्या मनमा ब्रिक्स उद्योग तथा वाणिज्य मञ्च सुरु

(GMT+08:00) 2017-09-03 15:37:32

        ब्रिक्सको उद्योग तथा वाणिज्य मञ्च आज सेप्टेम्बर तीन तारिख दिउँसो चीनको स्या मन शहरमा सुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सो मन्चको उद्घाटन समारोहमा उपस्थित भएर सम्बोधन गर्दै हुनुहुन्छ।

       ब्रिक्स सहयोग प्रणाली स्थापना भएको दश वर्षयता यो सबभन्दा ठूलो मञ्च हो। व्यापार तथा लगानी, बैङ्किङ सहयोग तथा विकास, अन्तर्क्रिया, निलो अर्थतन्त्र यी चार विषय यो मञ्चका मुख्य विषय रहेका छन्।

जानकारी तथा लेखहरु