फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स सहयोगको दोस्रो सुनौलो दशक सिर्जना गर्ने राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2017-09-03 15:41:09

        ब्रिक्सको उद्योग तथा वाणिज्य मञ्च आज तीन तारिख दिउँसो चीनको स्या मन शहरमा सुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उद्घटान समारोहलाई सम्बोधन गर्दै ब्रिक्स सहयोग हाल महत्वपूर्ण अवधिमा रहेको र यसअघिको सफल अनुभव लिएर ब्रिक्स सहयोगको अर्को सुनौलो दशकको सिर्जना गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु