फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्सका तीनवटा अनुभवबाट अरु विकास गर्ने राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2017-09-03 16:03:46

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विगत दश वर्षमा ब्रिक्स मुलुकले मिलेर विकास गरेको भन्दै भविष्यमा तीनटा अनुभवले अरु विकास गर्नुपर्ने विचार व्यक्त गर्नु भएको छ। उहाँले आपसमा सम्मान गरी मतभेदलाई थाँती राखेर साझा विकास गर्ने, व्यावहारिक सिर्जनामा सहयोग गरेर साझा हित प्राप्त गर्ने र विश्वको विकासलाई आफ्नो जिम्मामा राख्ने कुरामा जोड दिनु भएको छ।

जानकारी तथा लेखहरु