फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स प्लसको सहयोग ढाँचालाई बढाउनुपर्ने सी चिन फिङको भनाइ

(GMT+08:00) 2017-09-03 16:15:05

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विश्वमा प्रभावकारी सहयोगी मञ्चको रुपमा रहेको ब्रिक्स सहयोग पाँच सदस्य मुलुकभित्र मात्र नरहेर अन्य नव विकास मुलुक तथा विकासोन्मुख मुलुक र अन्तर्राष्ट्रिय समूहको अपेक्षा बनेको बताउनुभयो। ब्रिक्स सहयोगको फाइदालाई विस्तार गरी ब्रिक्स प्लस सहयोगको ढाँचामा अरु विकास गरी अझै बढी नव विकास मुलुक तथा विकासोन्मुख मुलुकलाई आपसी हितयुक्त कार्यमा ल्याउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु