फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले सुधारलाई ठीक बाटोमा लगेको सी चिन फिङको भनाइ

(GMT+08:00) 2017-09-03 16:21:03

        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ब्रिक्स सहयोगी प्रणाली गहिरो रुपमा विकास भएको दश वर्षमा चीनको सुधारलाई पनि गहिरो बनाएको बताउनु भएको छ। यी दश वर्षमा चीनको आर्थिक मात्रा 239 प्रतिशत बढेर विश्वको दोस्रो आर्थिक समूह बनेको भन्दै तथ्यले चीनको सुधारलाई गहिरो बनाइएको बाटो ठीक भएको पुष्टि गरेको र त्यसलाई अरु गहिरो बनाउनु पर्ने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु