फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स शिखर सम्मेलनमा आठवटा आर्थिक तथा व्यापारिक उपलब्धि हुने

(GMT+08:00) 2017-09-03 18:46:37

       चीनका उप-वाणिज्यमन्त्री वाङ शौ वनले आज सेप्टेम्बर तीन तारिख स्या मनमा पत्रकारसँग कुराकानी गर्दै ब्रिक्स शिखर सम्मेलनले आठवटा आर्थिक तथा व्यापारिक उपलब्धि हासिल गर्ने सम्भावना रहेको छ र ती उपलब्धिले ब्रिक्स सहयोगलाई उकास्नसक्ने विचार व्यक्त गर्नुभयो।

        उहाँले उक्त उपलब्धिले ब्रिक्सको अर्को सुनौलो दशकलाई दृढ आधार बनाएर पाँच सदस्यलाई अझ घनिष्ठ आर्थिक साझेदारी सम्बन्ध निर्माण गर्न र एकीकरण बजार बनाउन प्रवर्द्धन गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु