फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवौँ ब्रिक्स शिखर सम्मेलन आयोजित

(GMT+08:00) 2017-09-04 10:26:15

नवौँ ब्रिक्स शिखर सम्मेलन आज श्यामनमा आयोजित भएको छ। भारतका प्रधानमन्त्री, दक्षिण अफ्रिकाका राष्ट्रपति, ब्राजिलका राष्ट्रपति तथा रुसका राष्ट्रपतिको उपस्थिति रहेको उक्त सम्मेलनको अध्यक्षता चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले गर्नुभएको छ।

यस नवौँ ब्रिक्स शिखर सम्मेलको अध्यक्ष-मुलुक रहेको चीनले श्यामन सम्मेलनमार्फत ब्रिक्स मुलुक बीचको व्यावहारिक सहयोगलाई गहन पार्ने, अझ विस्तृत साझेदारी सम्बन्धको स्थापना गर्ने तथा अझ प्रभावकारी प्रणालीको निर्माण गर्ने पक्षमा प्रगति हासिल गर्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु