फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उप प्रधानमन्त्री महराले चीनको भ्रमण गर्दै

(GMT+08:00) 2017-09-04 18:32:21

चीनको परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा नेपालका उप प्रधानमन्त्री एवम् विदेश मन्त्री कृष्णबहादुर महराले सेप्टेम्बर ६-११ सम्म चीनको औपचारिक भ्रमण गर्नुहुने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ शुआङले जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु