फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकले अझ बढी समान रहने अन्तर्राष्ट्रिय परिपाटी निर्माण गर्ने चीनका राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2017-09-05 13:24:14

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले आज सेप्टेम्बर पाँच तारिख पत्रकार सम्मेलनमा हाल विश्वमा जटिल परिवर्तनसँगै विश्व आर्थिक वृद्धि प्रवृत्ति राम्रो भएको तर विभिन्न विश्वव्यापी चुनौति पनि उत्पन्न रहेको भन्दै ब्रिक्स मुलुकका नेतागणले महत्वपूर्ण समस्याको आदानप्रदान र समन्वयलाई अघि बढाउनुपर्ने बताउनुभएको छ। पाँच मुलुकले सँगसँगै प्रयास गरी अझ बढी समान रहने अन्तर्राष्ट्रिय परिपाटीको निर्माण गर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिँदै विभिन्न मुलुकको विकासमा अझ बढी बाहिरी वातावरण स्थापना गर्ने बताउनुभएको छ।

जानकारी तथा लेखहरु