फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स निर्माणमा नयाँ प्रगति

(GMT+08:00) 2017-09-05 14:01:27

चीनका राष्ट्राध्यक्ष सी चीन फिङ्गले आज सेप्टेम्बर पाँच तारिख पत्रकार सम्मेलनमा ब्रिक्स संयन्त्रको निर्माणमा यो वर्ष नयाँ प्रगति हासिल भएको बताउनुभएको छ। ब्रिक्स मुलुकमा यो वर्ष पहिलो पटक विदेशमन्त्रीबीचमा औपचारिक भेटघाट संयन्त्र र पाँच मुलुकका संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधित्वबीचको नियमित भेटघाट संयन्त्र निर्माण गरेपछि, संग्रहालय संगठन र पुस्तकालय संगठन आदि सहयोगात्मक चौतारोको निर्माण गरिएको राष्ट्राध्यक्ष सीले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु