फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यावहारिक सहयोग ब्रिक्स सहयोगको आधार: सी चिन फिङ

(GMT+08:00) 2017-09-05 14:06:23
           चीनका राष्ट्राध्यक्ष सी चिन फिङले व्यावहारिक सहयोग ब्रिक्स मुलुकको सहयोगको मूल भएको र सो मूल गहिरो भए मात्रै ठूलो विकास हुनसक्ने पक्षमा ब्रिक्स नेता सहमत भएको व्यक्त गर्नुभएको छ।

          ब्रिक्स मुलुकले आपसी हितयुक्त सिद्धान्त आत्मसाथ गरेर समष्टिगत नैतिक समन्वय बढाउने, विकास रणनीति जोड्ने, आर्थिक तथा व्यापारिक, ‌‌औद्योगिक, दीगो विकास आदि क्षेत्रको सहयोगलाई गहन पार्ने गरी संयुक्त विकासको मोडल सिर्जना गर्नुपर्ने पनि सीले दोहोर्‍याउनुभएको छ। एक वर्षयता ब्रिक्सले व्यापार तथा लगानीको ठूलो बजारमा, मौद्रिक तथा वित्तीय परिसंचरणको क्षेत्रमा तथा पूर्वाधार अन्तर्क्रियातर्फ ठूलो पाइला चालेको पनि जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु