फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्सको दशौँ शिखर सम्मेलन दक्षिण अफ्रिकामा -- चीनद्वारा समर्थन: सी चिन फिङ

(GMT+08:00) 2017-09-05 14:19:19
        चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ब्रिक्स सहयोग दुर्इ दशकको अवधिमा प्रवेश गर्दा ब्रिक्स प्रणालीलार्इ पनि युग विकासको आधारमा निर्माण गर्नुपर्ने व्यक्त गर्नुभएको छ।

         उहाँले आगामी वर्ष दक्षिण अफ्रिकाले ब्रिक्सको अध्यक्ष मुलुकको हैसियतमा जोहननेस्बर्गमा दशौँ शिखर सम्मेलन आयोजना गर्ने भन्दै सम्मेलनले उपलब्धिमुलक सफलता पाउनसक्ने विश्वास रहेको र चीनले विभिन्न पक्षसँग मिलेर सो सम्मेलनका लागि समर्थन दिएको तथा ब्रिक्स सहयोगलाई अझ बढाउने इच्छा लिएको पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु