फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र फङ लि युआनद्वारा ब्रिक्स मुलुकका नेता तथा अन्य पाहुनाका पत्नी/पतिहरूको स्वागत

(GMT+08:00) 2017-09-05 09:34:02

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र उहाँकी पत्नी फङ ली युआनले सेप्टेम्बर चार तारिख स्यामन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक भोजको आयोजना गरी ब्रिक्स मुलुक तथा नवोदित बजार मुलुकहरू तथा विकासोन्मुख मुलुकका सहभागी नेताहरू र उहाँहरुका पति/पत्नीहरूलाई स्वागत गर्नुभएको छ।

सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट विभिन्न नेता र अतिथिप्रति स्वागत व्यक्त गर्नुभयो। उहाँले ब्रिक्स मुलुकका नेताहरूको स्यामन सम्मेलनको सफलताका साथ आयोजना भएको र प्रशस्त उपलब्धि हासिल भएको कुरामा जोड दिनुभयो। उहाँले स्यामन सम्मेलनले सहयोग तथा विकासको ढोका खोल्नसक्ने, ब्रिक्स मुलुकहरूको सहयोगको दोस्रो "सुनौलो दश वर्ष"को स्वागत गर्नसक्ने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु