फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनीतिक सुरक्षा सम्बन्धी सहयोगलाई सबल पार्नु अन्तर्राष्ट्रिय समाजको अपेक्षासँग अनुकूल -ब्रिक्स मुलुकका नेता

(GMT+08:00) 2017-09-05 15:01:42

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले राजनीतिक सुरक्षा सम्बन्धी सहयोगलाई सबल पार्नु,आपसी रणनीतिक विश्वासलाई बढाउनु ब्रिक्स मुलुकको सँयुक्त हित तथा अन्तर्राष्ट्रिय समाजको अपेक्षासँग अनुकूल रहेको ठहर ब्रिक्स मुलुकका नेताहरुले गरेका बताउनुभएको छ।

आज ५ तारिख आयोजित पत्रकार सम्मेलनमा सी चिन फिङले चालू वर्षदेखि ब्रिक्स मुलुकका नेताहरुले अन्तर्राष्ट्रिय परिस्थिति,विश्व व्यवस्थापन,विश्व तथा क्षेत्रको चर्चित विषय,मुलुकको सुरक्षा तथा विकास लगायत विषयहरुबारे गहन रुपमा बैचारिक आदान-प्रदान गरी महत्वपूर्ण सहमति प्राप्त गरेको पनि बताउनुभयो।

सी चिन फिङले राजनीतिक सुरक्षा सम्बन्धी सहयोगले विश्वका शान्ति तथा स्थिरताको सँरक्षण गर्न अरु ठूलो योगदान पुर्‍याउनसक्ने आशा गर्नुभयो।

जानकारी तथा लेखहरु