फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्याङ्ग सी प्रान्तीय फू ल्याङ्ग जिल्लाको अर्गानिक चियाखेती

(GMT+08:00) 2017-09-06 18:57:00

प्राचीन कालदेखि नै च्याङ्ग सी प्रान्तीय फू ल्याङ्ग जिल्ला चियाको उत्पादन केन्द्रको रूपमा चिनिँदै आएको छ। हाल फू ल्याङ्ग जिल्लाले मुख्यतः अर्गानिक चियाको विकास गरिरहेको छ।

फू ल्याङ्ग कुङ्ग नामक चियाको उत्पादन तथा व्यापार कम्पनी सन् 2006मा स्थापित भएको हो। उक्त कम्पनीको कुल 33 हेक्टर अर्गानिक चिया खेती यूरोपेली संघको जैविक प्रमाणीकरण प्राप्त चिया हो। चिनियाँ वातावरण सुरक्षा मन्त्रालयले त्यहाँ राष्ट्रिय अर्गानिक चियाखेती केन्द्रको रूपमा निश्चित गरेको छ।

जानकारी तथा लेखहरु