फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अरबेली मुलुक उद्योग तथा वाणिज्य शिखर सम्मेलन२०१७को 'यिनछआन घोषणा-पत्र' सार्वजनिक

(GMT+08:00) 2017-09-07 15:29:33

चीन-अरबेली मुलुक उद्योग तथा वाणिज्य शिखर सम्मेलन २०१७ यही ६ तारिख निङस्या प्रान्तीय यिनछआनमा आयोजित भएको छ। सो सम्मेलनमा सार्वजनिक 'यिनछ्वान घोषणा-पत्र'मा चीन र अरबेली मुलुकका अर्थतन्त्र पूरक भएकोले पूर्वार्धारको निर्माण, डिजिटल सम्पर्क तथा आदानप्रदान, मझौला तथा साना व्यवसाय, कृषि, प्रबन्धको उत्पादन लगायत क्षेत्रमा हुने सहयोगलाई गहन पारिने जनाइएको छ।

'यिनछ्वान घोषणा-पत्र'मा भनिएको छः सम्मेलनमा सहभागीहरुले चीन-मध्य एशिया-पश्मिची एशिया आर्थिक करेडोम नीङ स्या प्रान्तको भूमिकामा उच्च महत्व दिँदै उत्पादित वस्तु, योजनाहरु, प्रविधि तथा सेवा लगायतका सहयोगलाई मजदूत पार्ने सहमति जनाएका छन्। साथै चीन-अरबेली मुलुक संयुक्त संघले बहुपक्षीय उद्योग तथा वाणिज्य सहयोग प्रणालीमा खेल्ने भूमिकालाई विस्तृत पार्दै जानेबारे मतैक्यता पनि हासिल गरिएको छ।

जानकारी तथा लेखहरु