फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

च्याङ्ग सी प्रान्तीय चिङ्ग काङ्ग शानमा रातो पर्यटनको विकास

(GMT+08:00) 2017-09-07 18:42:34

च्याङ्ग सी प्रान्तीय चिङ्ग काङ्ग शान पहाड चिनियाँ क्रान्तिको पहिलो आधार भएका हुनाले 'लाल उत्पत्ति' को रूपमा मानिन्छ। त्यसैले जपङ्ग काङ्ग शान शहरले रातो पर्यटनको विकास गरेर पर्यटकीय आम्दानी बढाउँदा स्थानीय जीडीपीमा लगभग 50 प्रतिशत योगदान पुगेको छ।

साथै "चिङ्ग काङ्ग शान" नामक नाटक-कार्यक्रमले सात सयभन्दा स्थानीय किसानको रोजगारको समस्या पनि समाधान गरेको छ।

  

जानकारी तथा लेखहरु