फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री वाङ यी र नेपालका उप प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महराद्वारा पत्रकारहरूसँग कुराकानी

(GMT+08:00) 2017-09-07 20:24:32

चीनका परराष्ट्र मन्त्री वाङ यीले सेप्टेम्बर सात तारिख पैचिङमा नेपालका उप प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महरासँग भेटवार्ता गर्नुभएपछि पत्रकारहरूसँ‌ग संयुक्त रुपमा भेटघाट गर्नुभएको छ।

वाङ यीले नेपाल चीन र भारतको बीचमा पर्दछ भन्दै नेपाल यी दुबै वटा नवोदित आर्थिक समूहलाई जोड्ने पुल र पेटी बन्न सक्ने कुरा बताउनुभयो। हामीले पूर्वशर्तको क्रमशःसिर्जना गर्ने, चीन, नेपाल, भारत आर्थिक करिडोरको स्थापना गर्न अन्वेषण गर्ने अपेक्षा लिएका कुरा वाङले पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु