फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा सबैभन्दा सुन्दर गाउँ-बस्ती- च्याङ्ग सी प्रान्तीय उ युआन गाउँ

(GMT+08:00) 2017-09-08 15:56:03

चिनियाँ च्याङ्ग सी प्रान्तीय उ युआन गाउँ चीनमा सबैभन्दा सुन्दर गाउँ-बस्ती मानिन्छ। सुन्दर फुल खेती र शरद ऋतुको दृश्य उ युआन जिल्लाको पर्यटकीय आकर्षण बनेका छन्। केही वर्षदेखि उ युआन जिल्लाले पर्यटनको विकास गरेर स्थानीय गाउँलेको आम्दानी र जीवन-स्तरलाई माथि उकासेको छ।


1  2  3  
जानकारी तथा लेखहरु