फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराद्वारा सम्बोधन

(GMT+08:00) 2017-09-08 16:59:45

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज शुक्रबार पैचिङस्थित चाइना फरेन अफेयर्स युनिभर्सिटीमा हिमालय सीमा वारपार विकासमा नेपाल चीनबीचको साझेदार विषयमा आफ्नो मन्तव्य राख्नुभएको छ।

उक्त मन्तव्य सिआरआईले फेसबुक पेजमार्फत प्रत्यक्ष लाइभ गरेका थियो।

उपप्रधानमन्त्री महराको मन्तव्य पश्चात चिनियाँ विद्यार्थीहरूले चीन नेपाल सम्बन्ध र सहकार्य सम्बन्धमा प्रश्न पनि राखेका थिए। जसको उत्तर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलले दिनुभएको थियो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु