फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हु पै प्रान्तीय हुङ्ग तालमा माछा मार्न रोकेर वातावरणीय संरक्षण

(GMT+08:00) 2017-09-09 16:49:57

हुङ्ग ताल चिनियाँ हु पै प्रान्तको सबैभन्दा ठूलो ताल हुनुका साथै कूल क्षेत्रफल लगभग चालीस हजार हेक्टर रहेको छ।

तालको सुरक्षा गर्न गत वर्षदेखि प्रान्तीय सरकार र स्थानीय समितिले विविध कदम चलेर माछा मार्ने तथा जो सुकैलाई माछा पालनको जाल हान्न रोक्नुका साथै माझीलाई पनि राम्ररी बन्दोबस्त गरेको छ। हाल हुङ्ग तालको प्राकृतिक सुन्दरता र चरा-माछाको संख्या क्रमशः बढ्दै गएको छ।

 

जानकारी तथा लेखहरु