फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अरबेली मुलुक एक्स्पो निङ्स्यामा सम्पन्न

(GMT+08:00) 2017-09-10 14:50:04
सन् 2017 चीन-अरबेली मुलुक एक्स्पो 9 तारिख चिनियाँ निङ्स्या ह्वी जातिय स्वायत्त प्रदेशको यिङ्ग छ्वान शहरमा सम्पन्न भएको छ। यस एक्स्पोको मुख्य विषयवस्तु "व्यवहार, नयाँ सिर्जना, संयुक्त र साझा विजय" भन्ने रहेको छ। एक्स्पोमा सामान र सेवा व्यापार, लगानीको सहयोग, प्राविधिक सहयोग र पर्यटकीय सहयोग लगायत पाँचवटा विषय समेटिएको थियो। 47 मुलुक र क्षेत्रका एक हजार असी व्यवसायहरु उक्त एक्स्पोमा सहभागी भएका थिए।

सो एक्स्पोमा 2 सय 53 योजना सही हुनुका साथै कुल लगानी 186अर्ब 5 करोड चिनियाँ युआन पुगेको छ। एक्स्पो र चीनको प्रशस्त बजारले व्यापक मौका दिनुका साथै बेल्ड एन्ड रोडको निर्माणले व्यापारका लागि सुविधा दिएको विचार सहभागी व्यवसायीले गरेका छन्।

जानकारी तथा लेखहरु