फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुन्दर शान छङ शहर

(GMT+08:00) 2017-09-12 14:48:41

          चीनको पल्लो शानसी प्रान्तको हान छङ शहर पहिला कोइला संसाधन शहर थियो तर हाल पर्यावारणीय पर्यटन शहरको रुपमा रुपान्तरण भएको छ। पहेँलो नदीको मध्य भागमा पर्ने सो शहरसँग विशेषतायुक्त घर-भवन, साधारण लोक जीवनशैली, विशेष खाद्य परिकार आदि धेरै छन् र जसले झनै बढी पर्यटकलाई आकर्षित गरेको छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु