फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच राजवंशकालीन वस्तु समेटिएको हान छङ प्राचीन शहर

(GMT+08:00) 2017-09-13 09:27:18

           हान छङ प्राचीन शहर चीनको स्वी वंशताका निर्माण भएको थियो भने हालसम्म त्यसको एक हजार पाँच सय वर्षको इतिहास भइसकेको छ। त्यसैले त्यहाँ चीनको थाङ, सुङ, युआन, मिङ, छिङ गरी पाँच राजवंशकालमा निर्मित संरचना देख्न सकिन्छ साथै चीनभरि पुराना निर्माणवस्तुको सबभन्दा सम्पूर्ण रुपमा संरक्षित प्राचीन शहरमध्येको एक पनि हो। सन् 2016 मा पूर्ण खुला भएपछि यसले अझै बढी सर्वसाधारण र पर्यटकलाई आकर्षित गरेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु