फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिघाटी परियोजनाको नयाँ चरणको पानी भण्डारण सुरु

(GMT+08:00) 2017-09-13 09:34:28

यसै सेप्टेम्बर दश तारिख विहान सबेरैदेखि त्रिघाटी परियोजनाको नयाँ चरणको पानी भण्डारण परिक्षण सुरु भएको छ। अक्टोवर वा नोभेम्बरसम्म पानीको सतह 175 मिटरसम्म पुग्ने अनुमान गरिएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु