फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पल्लो शान सीको दोस्रो ठूलो रेलमार्गको महत्वपूर्ण सुरुङको निर्माण कार्य सम्पन्न

(GMT+08:00) 2017-09-13 15:37:30

उक्त याङ आन रेलमार्ग अन्तर्गत दोस्रो लाइनको कुल लम्बाई तीन सय बीस किलोमिटर भन्दा बढी छ। सन् 2019को अन्त्यमा त्यस लाइन सञ्चालनमा ल्याउने योजना छ। जसबाट पल्लो शान सीको दक्षिणी भागको गाउँबस्तीलार्इ शहरीकरण तथा सेवा सुविधा पुर्याउने प्रक्रियालाई सहज तथा शीघ्र पार्नका लागि महत्वपूर्ण अर्थ रहने छ।


1  2  
जानकारी तथा लेखहरु