फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पहिलो प्रयोगविधि विश्वविद्यालयद्वारा समाजका लागि दक्ष व्यक्तिलाई तालिम दिइने

(GMT+08:00) 2017-09-14 16:49:29

शिक्षाद्वारा गरिबी निवारण भन्ने चीनको एक निश्चित गरिबी निवारण योजनाको एक महत्वपूर्ण सिद्धान्त हो। यसै अनुरूप दक्ष व्यक्तिलाई हुर्काउनका लागि शिक्षा मन्त्रालयको अनुमोदन बमोजिम चीनको युन नान पश्चिमी प्रयोगविधि विश्वविद्यालय सन् 2015को अप्रिल महिनामा स्थापना गरिएको छ।

1  2  
जानकारी तथा लेखहरु